
काठमाडौँ, बैशाख ९ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे