
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० विवादमा तानिएपछि शिक्ष, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
बालेनले शनिबार राति अश्लील शब्द प्रयोग गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । उक्त स्टाटस लेखेको केही मिनेटमा हटाए पनि विवादको पत्र बनेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे