
काठमाडौँ , १० भाद्र | नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसा गर्नु साथ साथै अगाडि बढ्न आग्रह गरेकी छिन् ।
नेता रामकुमारी झाँक्रीले यि कुरा फेसबुकमा उल्लेख गरेकी छिन् ।झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गरेकी छिन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे