
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो निश्चित निक्षेप (FD) माथि झन्झट बिना ऋण प्राप्त गर्ने सुविधा उपलब्ध गराएको छ। यस सुविधाअन्तर्गत, ग्राहकहरूले आफ्नो निश्चित र रिकरिङ्ग निक्षेपमा ०.२५ प्रतिशत ब्याज छुटको साथ तत्काल ऋण प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले यो सुविधा कागजी प्रक्रियाबिना र बैंकमा जानै नपर्ने गरी चौविसै घण्टा उपलब्ध गराएको बताएको छ। यस सुविधा अन्तर्गत ऋण प्राप्त गर्नका लागि बैंकको निर्धारित शर्तहरू लागू हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे