• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १४, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेनले जहाँबाट उम्मेदवारी दिए पनि हराउँछौं:हर्क साम्पाङ

९ घण्टा अघि
२

सीमित समयका लागि एनटी फाइबर विद्यार्थी अफर, कसरी लिने ?

११ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा स्याङ्जा विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

११ घण्टा अघि
४

रेणु–प्रदीप यादव जसपा नेपालमा फर्किए, पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर

१३ घण्टा अघि
५

प्रतिनिधिसभा निर्वाचन: सार्वजनिक स्थलमा प्रचार रोक, बालबालिकाको प्रयोग निषेध

१४ घण्टा अघि
६

लेखक जाँचबुझ आयोगमा उपस्थित ,बयानपछि पत्रकार सम्मेलन गर्ने

१४ घण्टा अघि
७

चुनावको पूर्वसन्ध्यामा नेपालमा विदेशी दूतहरूको बदलिँदो परिस्थिति,कूटनीतिक सावधानी अपरिहार्य

१५ घण्टा अघि
८

काठमाडौँको बुद्धनगरमा प्रहरी सहायक हवल्दार मृत फेला

१५ घण्टा अघि
९

रास्वपाको प्राइमरी निर्वाचन सकियो, परिणाम आयोग पठाइने

१५ घण्टा अघि
१०

सहसचिव लक्षित कार्यक्रममा सुरक्षित र सम्मानजनक कार्यस्थलको बहस चन्द्रागिरी हिल्समा सम्पन्न

१६ घण्टा अघि
११

उज्बेकिस्तानको विश्वविद्यालयमा नेपाली डिन किशन भण्डारी,दुई नेपाली विद्यार्थीका लागि सुरु गरे छात्रवृत्ति

१६ घण्टा अघि
१२

मेक्सिकोको ओक्साकामा रेल दुर्घटना: १३ जनाको मृत्यु, ९८ घाइते

१७ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
७

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)

साल्ट ट्रेडिङ्, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत

  • 1,534 Views
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहिबार सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ । जफत गरिएका सामानहरुमध्ये साल्ट ट्रेडिङ् कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, यही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको हो । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताउनुभयो ।

    डा. झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

    आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट ट्रेडिङ्ग , केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिनुभएको छ ।

    अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ ।

    आजै विहान संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सोधिएको प्रश्नको जवाफ सुन्न लायक थियो ।

    अनुगमनका प्रतिनिधिको प्रश्न थियो, ‘मासु काट्दा एप्रोन लगाउनु पर्ने किन नलगाउनु भएको?’ व्यवसायीको उत्तर आयो, ‘विहान कामको चाप हुन्छ । त्यसैले लगाउनै भ्याइँदैन ।’ अनुमगनकर्ताले अर्को प्रश्न सोधे, ‘ढक तराजु नविकरण गराउनु भएकै रहेनछ । यो त गैरकानुनी भयो नि’, व्यवसायीले उत्तर दिए, ‘यो गराउन कहाँ जानु पर्छ हामीलाई थाहा त छैन । बरु, वडालाई यतै पठाइदिनु न ।’

    माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान विक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ ।

    नापतौलका सामान नविकरण नगर्नुमा व्यवसायी संघलाई देखाउँदै हरेक २ बर्षमा संघले नविकरण गराइदिने जवाफ दिए ।

    मासु तथा मासुजन्य खाद्यबस्तु उत्पादन गर्नेहरुको साझा समस्या छ । मासु खुल्ला रुपमा प्रदर्शनमा राख्नु, सरसफाइमा ध्यान दिन नसक्नु, डि फ्रिजको राम्ररी उपयोग नहुनु, फ्रिजमा लामो समयसम्म सामान भण्डार गरेर राख्नु, खसी तथा कुखुरा बध स्थल र उनीहरुलाई राख्ने ठाउँ एउटै हुनु, व्यापारीले स्वास्थ्य मापदण्ड पालना नगर्नु सबै पसलमा देखिने समस्या हुन् ।

    मासुजन्य खाद्यबस्तुको उत्पादन गर्न खाद्य अनुज्ञा पत्र नलिनु, प्याकेटमा लेवल नराख्नु, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नहुनु, सुकुटीहरु खुल्लै राख्नु, प्याकेजिङ्का लागि अनुमति नहुनु मासुजन्य खाद्यबस्तु उत्पादकसँग सम्बन्धित समस्या हुन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बालेनले जहाँबाट उम्मेदवारी दिए पनि हराउँछौं:हर्क साम्पाङ
    ९ घण्टा अघि

  • २

    सीमित समयका लागि एनटी फाइबर विद्यार्थी अफर, कसरी लिने ?
    ११ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा स्याङ्जा विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
    ११ घण्टा अघि

  • ४

    रेणु–प्रदीप यादव जसपा नेपालमा फर्किए, पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर
    १३ घण्टा अघि

  • ५

    प्रतिनिधिसभा निर्वाचन: सार्वजनिक स्थलमा प्रचार रोक, बालबालिकाको प्रयोग निषेध
    १४ घण्टा अघि

  • ६

    लेखक जाँचबुझ आयोगमा उपस्थित ,बयानपछि पत्रकार सम्मेलन गर्ने
    १४ घण्टा अघि

  • ७

    चुनावको पूर्वसन्ध्यामा नेपालमा विदेशी दूतहरूको बदलिँदो परिस्थिति,कूटनीतिक सावधानी अपरिहार्य
    १५ घण्टा अघि

  • ८

    काठमाडौँको बुद्धनगरमा प्रहरी सहायक हवल्दार मृत फेला
    १५ घण्टा अघि

  • ९

    रास्वपाको प्राइमरी निर्वाचन सकियो, परिणाम आयोग पठाइने
    १५ घण्टा अघि

  • १०

    सहसचिव लक्षित कार्यक्रममा सुरक्षित र सम्मानजनक कार्यस्थलको बहस चन्द्रागिरी हिल्समा सम्पन्न
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

    नेपाल नक्सा
    ३

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ४

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

    नेपाल नक्सा
    ५

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ६

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution