
काठमाडौँ , २ फागुन । काठमाडौँ(कुलेखानी(फाखेल(हुमाने सडकको स्तरोन्नति कार्य आजदेखि सुरु भएको कारण बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, अर्को सूचना जारी नभएसम्म यो सडक बन्द रहनेछ। उहाँले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
कुलेखानी(सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व(पश्चिम राजमार्ग यस सडकका वैकल्पिक मार्ग हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे