
काठमाडौँ । किर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको दोस्रो नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। खेल दिउँसो ३स्३० बजे सुरु हुनेछ, जहाँ कर्णाली याक्स र गत वर्षका विजेता जनकपुर बोल्ट्स एक–अर्कासँग भिड्नेछन्। दुवै टोलीले छ–छ खेलमा जम्मा दुई अंक मात्रै कमाएका छन् र प्रतियोगिताबाट पहिले नै बाहिरिएका छन्। त्यसैले उनीहरू आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्।
यसैबीच, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायर चरणमा पुगेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे