
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा सिर्जना दंगाललाई नियुक्त गरेको छ।
बैंकका अनुसार, फागुन २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकका रूपमा चयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार, उनलाई फागुन २२ गतेदेखि लागू हुने गरी पदमा नियुक्त गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे