• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २२, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

३ घण्टा अघि
२

अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५

४ घण्टा अघि
३

विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी

५ घण्टा अघि
४

चैत २३ देखि शनिबार–आइतबार बिदा,सरकारी कार्यालय समयः बिहान ९ देखि ५ बजे

५ घण्टा अघि
५

व्यवसायी सुलभ अग्रवाल पक्राउ

६ घण्टा अघि
६

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला

७ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै

७ घण्टा अघि
८

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

८ घण्टा अघि
९

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

८ घण्टा अघि
१०

इरानमा हराएका पाइलट सुरक्षित फिर्ता पाएका छौं : ट्रम्प

९ घण्टा अघि
११

सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ

९ घण्टा अघि
१२

आजदेखि मतदाता नामावली दर्ता पुनः सुरु, अनलाइनबाटै नाम दर्ता गर्न सकिने

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र २२, आईतबार (७ घण्टा अघि)

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला

  • 351 Views
  • काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आफ्ना प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनीले पहिला आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरेको थियो। दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँमा निष्कासन गरिएको छ।

    कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ र यसमा २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर IPO मार्फत बिक्रीमा ल्याइएको हो। यसमध्ये स्थानीय बासिन्दाका लागि ५ लाख ५० हजार, विदेशमा रहेका नेपालीका लागि ८२ हजार ५००, सामूहिक लगानी कोषका लागि ४१ हजार २५० र कर्मचारीका लागि १६ हजार ५०० कित्ता सुरक्षित राखिएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन चैत २५ गतेसम्म दिन सकिनेछ र आवश्यक परे अवधि वैशाख ६ गतेसम्म बढाइनेछ। कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त
    ३ घण्टा अघि

  • २

    अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५
    ४ घण्टा अघि

  • ३

    विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी
    ५ घण्टा अघि

  • ४

    चैत २३ देखि शनिबार–आइतबार बिदा,सरकारी कार्यालय समयः बिहान ९ देखि ५ बजे
    ५ घण्टा अघि

  • ५

    व्यवसायी सुलभ अग्रवाल पक्राउ
    ६ घण्टा अघि

  • ६

    कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला
    ७ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै
    ७ घण्टा अघि

  • ८

    डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
    ८ घण्टा अघि

  • ९

    लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
    ८ घण्टा अघि

  • १०

    इरानमा हराएका पाइलट सुरक्षित फिर्ता पाएका छौं : ट्रम्प
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री बालेनद्वारा प्रदेश सांसदसँग छलफल, साम्पाङ पक्षको बहिष्कार

    नेपाल नक्सा
    ३

    मैले भ्रामक सूचना फैलाएको होइन: शिव परियार

    नेपाल नक्सा
    ४

    चालु खाता र शोधनान्तर बचतमा, बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि

    नेपाल नक्सा
    ५

    अर्बौँ लगानीको सुरुङमा ढिलाइ, ९ करोडको विवाद

    नेपाल नक्सा
    ६

    निर्माण व्यवसायी महासंघको नेतृत्वमा निकोलस पाण्डे निर्वाचित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution