
काठमाडौँ, ८ फागुन ।करियर लिफ्टर्स र म्याक्स वे, एजुकेटर्स मिट र प्रेस मिट २०२४ को संयुक्त पहल सम्पन्न भएको छ ।
कार्यक्रममा मानव रचना विश्वविद्यालय, अमृत विश्वविद्यालय, आईएमबीए, विद्यालंकार इन्स्टिच्युट फर इन्टरनेशनल एजुकेशन, नैस्मार युनिभर्सिटी, हर्स इन्स्टिच्युट, ऋषिवुड युनिभर्सिटी, बिनित युनिभर्सिटी, डीआईटी युनिभर्सिटी लगायतका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले आ–आफ्नो संस्थामा सञ्चालित पाठ्यक्रम र शिक्षण विधिका बारेमा छलफल गरेका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा सम्पुर्ण प्रतिनिधि तथा सहयोगीहरुलाई कृतज्ञता प्रकट गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे