• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

४ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

७ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

७ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

८ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

९ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

९ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

९ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१0 घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

१0 घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

१0 घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१0 घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

१0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ पौष २९, सोमबार (१ साल अघि)

इन्टरनेसनल एजुकेसन शोकेस १.०’ सम्पन्न

  • 2,446 Views
  • काठमाडौं, २८ पौष २०८१ – एजुकेसन म्याटर्स को आयोजनामा शिक्षा मेला ‘इन्टरनेसनल एजुकेसन शोकेस १.०’ काठमाडौंको बागबजारस्थित होटल हार्दिक बिल्डिङमा भव्य रूपमा सम्पन्न भएको छ। बिहान ११:०० देखि अपराह्न ४:०० सम्म चलेको यस कार्यक्रममा बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड र युरोपका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

    कार्यक्रमको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष शेषराज भट्टराईले गरेका थिए। साथै ईक्यानका महासचिव दीपक भुसालसहित अन्य कार्यकारी पदाधिकारीहरूले कार्यक्रममा सक्रिय उपस्थिति जनाएका थिए।

    पिअर्सन पीटीईका नेपाल र भूटान प्रतिनिधि सुमन श्रेष्ठले कार्यक्रममा पिअर्सन पीटीईको महत्त्व र यसले विद्यार्थीहरूको भाषा दक्षताको मूल्याङ्कनमा दिने अवसरबारे जानकारी गराएका थिए। उनले नेपाली विद्यार्थीहरूले यस अवसरलाई सही रूपमा उपयोग गरी आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

    ब्रिट्स इम्पेरियल युनिभर्सिटी कलेज, दुबईका वरिष्ठ व्यवसाय विकास प्रबन्धक तरुण जेतवानीले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपलब्ध अवसरहरूको चर्चा गरेका थिए। उनले यस कार्यक्रमले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

    अपग्र्याड जीएसपीका व्यवसाय विकास प्रबन्धक राहुल थापाले अनलाइन र हाइब्रिड शिक्षा प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यबारे जानकारी गराएका थिए। कन्कर्डिया युनिभर्सिटी शिकागो र हर्जिङ युनिभर्सिटी एटलान्टाका प्रतिनिधि निशा भट्टराईले यी विश्वविद्यालयहरूले प्रदान गर्ने कोर्सहरू र छात्रवृत्ति अवसरहरूबारे विवरण प्रस्तुत गरेकी थिइन्।

    एनएपीएसकी मार्केटिङ प्रबन्धक गीता राजबाहकले नेपाली विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा आफ्नो संस्थाले खेलेको भूमिकाबारे चर्चा गरेकी थिइन्। ह्युस्टन-टिलोट्सन युनिभर्सिटी, टेक्सासकी प्रतिनिधि मेलिना पाण्डेले आफ्नो विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपलब्ध अवसरहरूबारे जानकारी गराएकी थिइन्।

    पार्क युनिभर्सिटी, अमेरिकाका दक्षिण एसिया प्रतिनिधि दिनेश अलवानीले पार्क युनिभर्सिटीले प्रदान गर्ने व्यावसायिक तथा शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी दिएका थिए। युनिभर्सिटी क्यानडा वेस्टका प्रतिनिधि नेत्र कोइरालाले क्यानडामा अध्ययनका अवसरहरूबारे आफ्नो अनुभव साझा गरेका थिए।

    एजुकेसन म्याटर्सका प्रबन्ध निर्देशक डा. द्रज धितालले कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै यस शिक्षा मेलाले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक अवसरहरूको पहुँच सहज बनाउने काम गरेको बताएका थिए।

    ‘इन्टरनेसनल एजुकेसन शोकेस १.०’ नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन र आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण मञ्च बनेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले विद्यार्थीहरूलाई शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी दिँदै उनीहरूको निर्णय क्षमतामा सुधार ल्याउन सहयोग गरेका थिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    ४ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    ७ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    ७ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ८ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ९ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ९ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ९ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १0 घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    १0 घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution