
काठमाडौँ, २७ चैत । अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत पूर्वअर्थमन्त्री विष्ण पौडेल सुरेन्द्रप्रसाद पाण्डे र डा. युवराज खतिवडाले वैदेशिक व्यापार घाटा देशले धान्नै नसक्ने गरी अकाशिएको आरोप लगाएको छ ।
नेकपा (एमाले) को सरकारका बेलामा अघिल्लो वर्ष ८ महिनाको अवधिमा रु. ८६३ अर्ब व्यापार घाटा भएकोमा यो सरकारको पालामा सोही अवधिमा व्यापार घाटा रु. ११६१ अर्ब पुगेको बताउदै यस्तै प्रवृत्ति कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु. २० खर्ब नाघ्ने र यो कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशत नाघ्ने भयावह हुने दाबी गरेको छ ।
विज्ञप्त्तिको पुर्णपाठ :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे