
रोल्पा ,७ मंसिर | रोल्पामा माओवादी केन्द्रलका बर्षमान पुनले अग्रता लिएका छन्। प्रतिनिधिसभा तर्फ माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्। प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भइसको छ ।
प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर बिजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे