• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २६, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१0 घण्टा अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१0 घण्टा अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१0 घण्टा अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

११ घण्टा अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

११ घण्टा अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१२ घण्टा अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१२ घण्टा अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१२ घण्टा अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१२ घण्टा अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

१ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
राससप्रकाशित मिति: २०७९ आश्विन १९, बुधबार (३ साल अघि)

कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

  • 1,286 Views
  • काठमाडौँ, १९ असोज| नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको महत्वपूर्ण चाडपर्व दसै, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रुपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् ।

    मूख्य पर्यटकीय याम शुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि भएको र आन्तरिक पर्यटकले गन्तव्य भरिभराउ रहेको पर्यटन व्यवसायी मोहन लम्साल बताउनुहुन्छ । “विस्तारै पर्यटकको फ्लो बढेको छ । महत्वपूर्ण पर्यटकीय याम चलिरहेकाले आगामी दिन पर्यटनका लागि सुखद् रहने देखिन्छ । अहिलेको पर्यटन क्षेत्रको चहलपहलले व्यवसायीलाई उत्साहित बनाएको छ”, नेपाल पर्वतारोहण सङ्घका महासचिव समेत रहनुभएका व्यवसायी लम्सालले भन्नुभयो ।

    यतिखेर पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपालका विभिन्न गन्तव्यमा निस्केका छन् । आन्तरिक पर्यटक पनि गन्तव्यमा झुम्मिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको शरद ऋतुमा सगरमाथासहित विभिन्न २१ हिमाल तथा चुली आरोहणका लागि ६९ आरोही समूहका पाँचसय ७९ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ जनाले अनुमति पाएका छन् । उनीहरु यतिखेर आरोहणमा व्यस्त छन् । नेपालसहित ६७ देशका नागरिक पर्वतारोहणमा निस्किएका छन् ।

    आन्तरिक पर्यटकको पनि गन्तव्यमा घुँइचो लाग्छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ । राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका छन् ।

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले पछिल्लो सयम विदेशी तथा स्वदेशी पर्यटक बाक्लो सङ्ख्यामा गन्तव्यतिर लागेको बताउनुभयो । चर्चित अन्नपूर्ण, लाङटाङ् खुम्बु क्षेत्रलगायत क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बाक्लिएको छ । अन्य गन्तव्यमा पनि पर्यटन गतिविधि बढेको छ ।

    नेपालमा यस याममा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त समय हो ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो याममा पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको चहल पहल बाक्लिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि नयाँ तौर तरिकाबाट योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो । भारत, बङ्गलादेशलगायत मुलुकबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सोही किसिमको बजार रणनीतिका साथ बोर्ड लागिपरेको निर्देशक लामिछानेको भनाइ छ ।

    होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याम शुरु भएसँगै विदेशी पर्यटक आगमनदर वृद्धि भएको बताउनुभयो । पर्यटनका लागि उपयुक्त मौसम भएकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटक आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । “विदेशी पर्यटकको होटल बुकिङ्ग सकारात्मक छ । अहिले ४० प्रतिशत हाराहारीको बुकिङ्ग छ”, शाहले भन्नुभयो ।

    नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदो अवस्थामा रहेको उल्लेख गर्दै यसलाई फलदायी बनाउन रणनीतिक बजारीकरण जरुरी भएको बताउनुभयो । उहाँले पर्यटन पुनरुत्थानको कार्यलाई चाडो अघि बढाई पूर्वाधार विकास र सेवा स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले नेपालमा पर्यटनसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरका सभा सम्मेलन र ‘इभेन्ट’ चलिरहेकाले पर्यटन क्षेत्रमा सकारात्मक सङ्केत देखिएको बताउनुभयो । पर्यटन पुनरुत्थानका लागि सरकारले हालै नेपाल भ्रमण दशक (सन् २०२३ देखि ३२) घोषणा गरेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा भ्रमण दशकको कार्ययोजना चाँडै सार्वजनिक गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँले पर्यटनका अन्य क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धनका साथै पूर्वाधार विस्तार गरिने बताउनुभयो ।

    कोभिड–१९ पछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बोर्डले अन्तरराष्ट्रिय बजारीकरण नयाँ ढ्गले अघि बढाउने नीति लिएको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवद्र्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधिकरण र सुदृढिकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

    पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ पूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२÷१२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका बताइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १0 घण्टा अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १0 घण्टा अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १0 घण्टा अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    ११ घण्टा अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    ११ घण्टा अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १२ घण्टा अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १२ घण्टा अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १२ घण्टा अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १२ घण्टा अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    २

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    ३

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ४

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ५

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution