• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

७ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१0 घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१२ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१३ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१४ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१४ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१४ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१५ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१५ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार (३ महिना अघि)

एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रीप्रीजेन्टेटीभ इन नेपालको वार्षिक साधारणसभा र इम्प्याट फोरम २०२५ सम्पन्न

  • 2,002 Views
  • काठमाडौं— नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक सहकार्यलाई अझ प्रगाढ बनाउन काठमाडौंमा Impact Forum on Australian Education 2025 भव्यतापूर्वक सम्पन्न भएको छ। द एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रीप्रीजेन्टेटीभ इन नेपाल (AAERI Nepal) को सातौँ वार्षिक साधारणसभासँगै आयोजित यस कार्यक्रमले शिक्षाविद, विश्वविद्यालय प्रतिनिधि, कूटनीतिज्ञ र विद्यार्थीबीच बहुआयामिक छलफलको अवसर प्रदान गरेको छ।

    ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न कार्यक्रममा प्रारम्भमा नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान बजाइएको थियो। AAERI Nepal का अध्यक्ष द्विराज शर्मा ले स्वागत मन्तव्य दिँदै नेपाल–अष्ट्रेलिया शिक्षा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता फोरम अपरिहार्य रहेको उल्लेख गर्नुभयो।कार्यक्रमको पहिलो प्यानल छलफल “Sustaining the Student Recruitment Ecosystem in Nepal: Strategies for Collaboration, Compliance, and Market Diversification” विषयमा केन्द्रित थियो। यस सत्रको संयोजन एएरी नेपाल अध्यक्ष महेश बाबु तिमल्सिनाले गर्नुभएको थियो। छलफलमा सृष्टि भट्टराई (Navitas Group), अनुप श्रेष्ठ (University of Adelaide), सुभि प्रधान (Southern Cross University) र अल्कायत होसैन (Macquarie University) सहभागी भएका थिए।विशेष सत्रमा अष्ट्रेलियाली उद्यमी ओट्टो डार्गन (CEO & Founder, Home Loan Expert, Australia तथा Alaya Nepal) ले “The Magic of Nepal plus the Experience of the World” शीर्षकमा विचार प्रस्तुत गर्नुभएको थियो। यसैबीच अष्ट्रेलियाको Department of Education का जर्ज थिभेओस र Austrade का विक सिंहले भर्चुअल सन्देश पठाएका थिए।

    दोस्रो प्यानल छलफल “Harnessing the Impact of Australian Education: The Role of Returning Nepali Graduates in Shaping Nepal’s Economic Future” विषयमा केन्द्रित थियो। संयोजक डा. पारस खरेलले सञ्चालन गर्नुभएको यस सत्रमा अभिषेक श्रेष्ठ (ICMS Graduate), डा. समीर दिक्षित (UoW/WSU Graduate), आरुश्री शर्मा (University of Sydney) र अश्लेशा कार्की (University of Melbourne) सहभागी भएका थिए।

    कार्यक्रममा सांसद डा. स्वर्णिम वाग्लेले प्रमुख वक्ता (Keynote Speaker) को रुपमा सम्बोधन गर्दै अष्ट्रेलियाबाट फर्किएका स्नातकहरूले नेपालको नीति निर्माण र अर्थतन्त्रमा पु-याउन सक्ने योगदानबारे विस्तृत विचार प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि अष्ट्रेलियाकी नेपालस्थित राजदूत लेआन जोन्स्टनले द्विपक्षीय शिक्षा सहकार्यलाई अझ मजबुत बनाउन कूटनीतिक र शैक्षिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

    AAERI Nepal का उपाध्यक्ष बुद्धि सागर अर्यालले धन्यवाद ज्ञापन गर्दै औपचारिक सत्रको समापन गर्नुभयो। कार्यक्रमलाई NIB, IDP IELTS, Nabil Bank, Nepal SBI Bank, Pearson PTE, Siddhartha Bank, Prabhu Bank, Neco Insurance Ltd., Alfa Care Diagnostic Center र Jupiter Media लगायत संस्थाहरूले विशेष सहयोग गरेका थिए।

    समृद्ध विचार, बहुआयामिक सहभागिता र उच्चस्तरीय छलफलसहित सम्पन्न Impact Forum on Australian Education 2025 ले नेपाल–अष्ट्रेलिया शिक्षा सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालिएको छ।

     

     

  • AAERI Nepal
  • Australian Education Nepal
  • Impact Forum 2025
  • Kathmandu Education Event
  • Nepal Australia Education Forum
  • Student Recruitment Nepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ७ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    १0 घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १२ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १३ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १४ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १४ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १४ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १५ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १५ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution