• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो: रवि लामिछाने

१४ घण्टा अघि
२

धादिङ बस दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

१५ घण्टा अघि
३

राष्ट्रिय परिचय प्रणाली परामर्श सेवा विवाद र खर्च व्यवस्थापन

१५ घण्टा अघि
४

नागरिक परिचयपत्र र भत्ता अनुगमनमा प्रणालीगत कमजोरी

१५ घण्टा अघि
५

अध्यागमन विभागको राजस्व व्यवस्थापनमा असङ्गति

१६ घण्टा अघि
६

दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता

१६ घण्टा अघि
७

बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

१६ घण्टा अघि
८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा KYC सम्बन्धी नक्कली SMS प्रति चेतावनी

१७ घण्टा अघि
९

धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो

१७ घण्टा अघि
१०

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

१७ घण्टा अघि
११

काठमाडौँका १० वडाका ५०९ स्थानका मौलिक नाम एकिन

१७ घण्टा अघि
१२

भौतिक चिह्न प्रयोग नगर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (१६ घण्टा अघि)

अध्यागमन विभागको राजस्व व्यवस्थापनमा असङ्गति

  • 715 Views
  • काठमाडौँ ।आ.ब  २०८०/८१ ,नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकको प्रवेश, उपस्थिति तथा प्रस्थान नियमन गर्दै नेपाली नागरिकको आगमन–प्रस्थान व्यवस्थित गर्ने कार्य गर्दै आएको छ। तर, विभागले सङ्कलन गरेको राजस्वमा विद्युतीय प्रणाली र कोष दाखिला बीच असङ्गति देखिएको छ। झापा, वीरगन्ज, कञ्चनपुर, नेपालगन्ज, सिन्धुपाल्चोक, रसुवा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रु. ३ करोड ७७ लाख ७५ हजार राजस्व सङ्कलन भएकोमा रु. ३ लाख ८४ हजार मात्र सरकारको राजस्व व्यवस्थापन प्रणालीमा दाखिला भएको देखिएको छ।

    त्यस्तै, विराटनगर, कास्की, बेहलिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रु. ४ अर्ब १० करोड १४ लाख १६ हजार विद्युतीय पोर्टलमा देखिएको रकमको साटो रु. ४ अर्ब १३ करोड ७८ लाख ५५ हजार सञ्चित कोषमा दाखिला भएको देखिएको छ। यसबाट कुल रु. ३ करोड ३४ लाख ३९ हजार असङ्गति देखिएको छ।

    पदयात्रा व्यवस्थापनमा पनि चुनौती देखिएको छ। नमुना परीक्षण अनुसार नेपाली पोर्टमार्गबाट उपल्लो मुस्ताङ पदमार्गमा १ हजार ३, उपल्लो डोल्पा ९९, मुगु २० जना पदयात्रीबाट रु. ३ करोड १ लाख ९ हजार राजस्व सङ्कलन भए पनि विवरण मिलान नभएकोले वास्तविक राजस्व र दस्तुर सुनिश्चित गर्न कठिनाइ भएको छ।

    भिसा स्टिकर अभिलेख व्यवस्थापनमा समेत कमजोरी देखिएको छ। २०७८/७९–२०८०/८१ सम्म २ हजार २८९ भिसा स्टिकर छपाइ भएकोमा कार्यालयगत अभिलेख राखिएको पाइएन। परराष्ट्र मन्त्रालयबाट मासिक विवरण प्राप्त नभएको तथा मौज्दातको सही अभिलेख अद्यावधिक नहुनुले राजस्व व्यवस्थापनमा चुनौती थपेको छ।

    विशेषज्ञहरूले विद्युतीय प्रणाली र वास्तविक कोष दाखिला मेल गर्न, पदयात्रा दस्तुर र भिसा स्टिकर अभिलेख अद्यावधिक गर्न तत्काल सुधार आवश्यक रहेको सुझाएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो: रवि लामिछाने
    १४ घण्टा अघि

  • २

    धादिङ बस दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
    १५ घण्टा अघि

  • ३

    राष्ट्रिय परिचय प्रणाली परामर्श सेवा विवाद र खर्च व्यवस्थापन
    १५ घण्टा अघि

  • ४

    नागरिक परिचयपत्र र भत्ता अनुगमनमा प्रणालीगत कमजोरी
    १५ घण्टा अघि

  • ५

    अध्यागमन विभागको राजस्व व्यवस्थापनमा असङ्गति
    १६ घण्टा अघि

  • ६

    दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता
    १६ घण्टा अघि

  • ७

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग
    १६ घण्टा अघि

  • ८

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा KYC सम्बन्धी नक्कली SMS प्रति चेतावनी
    १७ घण्टा अघि

  • ९

    धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो
    १७ घण्टा अघि

  • १०

    धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना

    नेपाल नक्सा
    २

    पञ्चाङ्ग समितिको अनुमति बिना क्यालेण्डर छाप्न नपाइने,पात्रो वा भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    नेपाल नक्सा
    ३

    ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० छुट

    नेपाल नक्सा
    ४

    पाँच वर्षभित्र डिजिटल नेपाल बनाउने गगन थापाको योजना

    नेपाल नक्सा
    ५

    पशुपतिमा महाशिवरात्रि साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ

    नेपाल नक्सा
    ६

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ निर्वाचनपछि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution