काठमाडौँ, २५ भाद्र । आज शनिबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले एक सुचना निकालेर भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको बताए।
विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सुचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे