
काठमाडौँ, २३ पुस । आगामी पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागिएको हो ।
सत्तारुढ दलका नेताहरूबीच बिदा दिने सहमति भएको हो । सोही अनुसार आगामी मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने एक नेताल जानकारी दिए ।
सरकारलाई समर्थन गरेको राप्रपाको मागअनुसार बिदा दिन लागिएको हो ।पुस २७ गते पृश्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा दिने गरीएको विदा गणतन्त्रपछि काटिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे