
काठमाडौँ । सुनको भाउमा नयाँ रेकर्ड बनाउँने क्रम जारी रहेको छ । शुक्रबार प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको सुनको मूल्य आज आइतबार प्रतितोला १६ सय रुपैयाँले बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ रहेको थियो ।
यता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको मूल्य हालसम्मकै उच्चरहेको छ । आज चाँदी प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे