
काठमाडौँ । आज एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ रहेको छ । तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार ५ सय रुपैयाँ बढेको हो । हिजो सुनको मूल्य २ लाख ६१ हजार ७ सय रुपैयाँ रहेको थियो ।
यता चाँदीको मूल्य बढेको बढैछ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे