
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छापावाला सनु आज ४ सय रुपैयाँले घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । थियो।
यता चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ प्रतितोला निर्धारण गरिएको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे