
काठमाडौँ, मङ्सिर २८ । आज ( शुक्रबार ) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य रहेको छ । आज सुन तोलामा १२०० रुपैयाँ घटेको छ । हिजो छापावाला सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी आज ६५ रुपैयाँ घटेर १८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे