
काठमाडौँ । नेपाली बजारमा आज ९शुक्रबार० सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको सुन आज दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्ले दिनको तुलनामा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।
यता, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक सय १० रूपैयाँले बढेर चार हजार पाँच सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे