
काठमाडौँ ,१६ पुस । आज ९मंगलबार० सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ७९० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे