
काठमाडौँ । सुन र चाँदीको मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ रहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो।
यता, चाँदीको भाउ पनि बढेको छ।आइतबार ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे