• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१0 घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

११ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१३ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१३ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१५ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१५ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१५ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१५ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१६ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१६ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१७ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष १, बिहिबार (४ साल अघि)

जर्मनीबाट ४१ लाख मोडर्ना र जोन्सन एण्ड जोन्सन खोपको सहयोग प्राप्त

Health ministry and German

  • 4,770 Views
  • काठमाण्डौ।नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई खोप सहयोग गरिरहेको छ। यस साता जर्मनीद्वारा नेपाललाई १९,६५,६०० मोडर्ना र २१,७६,६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको छ। यस महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताको रुपमा खोप सहयोग प्रदान गरिएको हो। यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजरको खरिद प्रक्रियामा समेत जर्मनीले सहयोग प्रदान गरेको थियो।

    डा। स्टेफन रुसेक, नेपालका लागि कार्यवाहक जर्मन राजदूतले भन्नु भयो, “हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौ। तसर्थ यस महामारीको शुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मंच एसीटी(एरकोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मंचको दोश्रो ठुलो दाताको रुपमा रहेको छ। हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं। १०५ भन्दा बढी नेपालीले यस सहयोग मार्फत कोभिड(१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने छन्।“
    डा। रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा। विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभयो।

    युरोपियन युनियनका राजदूत नोना डेप्रेजले नेपालले खोप प्राप्त गरेकोमा बधाई दिनुभयो। उहाँले भन्नु भयो ूयुरोपियन युनियन हालसम्म विश्वमा कोभिड(१९ खोपको सबैभन्दा ठूलो दाता हो। ईयु सदस्य राष्ट्रहरूले विश्वभरका देशहरूलाई ३५ करोड भन्दा बढी खोप सहयोग गरेका हुन्। सन् २०२२ को मध्यसम्म टिम युरोपले कुल ७० करोड खोप सहयोगको निम्ति व्यवस्था गर्नेछ। सर्बोत्तम साझेदारी त्यति बेला हुन्छ जति बेला हामी एक अर्कालाई सहयोग गर्दछौ भन्ने कुरा जर्मनीले टिम युरोपको एक भागको रुपमा प्रदर्शन गरेको छ भन्ने म यहाँ प्रसन्नताको साथ् भन्न चाहन्छु।“

    एल्के विसले भन्नु भयो ूजर्मनी सरकार र अन्य कोभ्याक्स साझेदारहरूको उदार योगदानको लागि धन्यवाद, नेपाल सरकारको खोप कार्यक्रमले राम्रो प्रगति गरिरहेको छ। जर्मनीको सहयोगमा खरिद गरिएका खोपहरू र अतिन्यून तापक्रममा चिस्याउने ९कोल्ड चेन० उपकरणहरूले पहिले नपुगेका जनसङ्ख्याहरूमा हालको खोप प्रयासहरू विस्तार गर्न सक्षम पार्नेछ।“

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुष ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ । त्यसको बावजुद, कोभिड(१९ भाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि जारी सार्वजनिक स्वास्थ्य उपायहरू खोपको साथसाथै महत्त्वपूर्ण हुनेछ। यी उपायहरुमा भाइरस परीक्षण र क्वारेन्टाइनको पालना, मास्क लगाउने, हातको सरसफाइ र कम्तिमा दुई मिटरको शारीरिक दूरी समावेश छन्।

    जर्मनीले विश्वव्यापी रूपमा कोभ्याक्स मार्फत उदीयमान अर्थतन्त्रहरू र विकासोन्मुख देशहरूलाई जम्मा १७।५ करोड कोभीड(१९ बिरुद्धको खोप उपलब्ध गराउने छ। यो महामारीलाई विश्वभर नियन्त्रणमा ल्याए मात्रै यसबाट बच्न सकिन्छ । तसर्थ जर्मनीले प्रारम्भ देखि नै अझ पनि संसारभरि फैलीरहेको महामारीसँग जुध्न ऐक्यबद्धताको भावनामा संयुक्त प्रतिक्रियाहरू खोज्नमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो।

    जर्मनीले गत वर्ष कोविड(१९ उपकरण एक्सेलरेटर ९एसीटी(एक्सेलेटर० समन्वय संयन्त्र स्थापना गर्न मद्दत गर्यो जसले अहिले महामारी बिरुद्धको प्रयासहरूमा बहुमूल्य भूमिका खेलिरहेको छ। यसको प्राथमिकताहरू विश्वभर कोभिड(१९ खोप, औषधि र निदानमा निष्पक्ष, पारदर्शी र किफायती पहुँच सुनिश्चित गर्नु र भविष्यमा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्नु हो। जम्मा २।२ अर्ब यूरोको योगदानको साथ, जर्मनी हाल संयन्त्रको दोस्रो ठूलो दाता हो। यस सहयोगको धेरैजसो भाग अन्तर्राष्ट्रिय खोप मंच कोभ्याक्स मार्फत जाँदैछ, जसले पहिले नै १४४ देश र क्षेत्रहरूमा टण् करोड भन्दा बढी खोपहरू पठाइसकेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १0 घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ११ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १३ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १३ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १५ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १५ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १५ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १५ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १६ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution