
काठमाडौँ ,२७ वैशाख | प्रतिनिधि सभा सदस्य डा। आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोसँग माग गरेकी छिन् ।
आफ्नो नाम जोडर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्यूरोमा निवेदन दिएकी छन् ।
देउवाले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गदै नेपाल प्रहरी साइबर ब्यूरोमा निवेदन दिएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे