
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनप्रति प्रमुख बालेन शाह र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् ।उनले आगामी दिनमा पुन: फोहोर सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने थापाले बताएका छन् ।
साथै उनले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिएका छन् । सामाजिक सञ्जाल मार्फ उहाँले आज उहाँले दिएका छ सुझाव निम्तानुसार छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे