काठमान्डौ २२ असार| अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका छन् ।जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।
साथै सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।शीर्ष नेताले नै अर्थमन्त्रीलाई राजीनामा दिन सुझव दिएका थिए । सोहीअनुसार शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे