
काठमाडौँ, ४ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि पुनलाई भेट्न अस्पताल पुगेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगेका छन्।
बुधबार ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ पुगेका हुन्।
आजै पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगेका छन्।
चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत पुस ३० गते हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे