• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउने काममा रोक

१७ घण्टा अघि
२

नो किङ्स’ आन्दोलनमा ८० लाख सहभागी,५० राज्यमा एकसाथ प्रदर्शन, ट्रम्पविरुद्ध असन्तुष्टि

१७ घण्टा अघि
३

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब तान्ने

१७ घण्टा अघि
४

फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

१८ घण्टा अघि
५

सरकारको एक सय शासकीय सुधारका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

१ दिन अघि
६

ओली र लेखक पक्राउपछि एमाले आन्दोलित

१ दिन अघि
७

गृह मन्त्रालय योजना बन्यो, खर्च भयो, तर परिणाम कमजोर

१ दिन अघि
८

ओली र लेखक पक्राउ परेपछि महेश बस्नेतले भने,देशमा राजनीतिक तनाव बढ्दै छ

१ दिन अघि
९

नेपालमा ५७ प्रतिशत नागरिक बिमाबाहिर, क्षेत्रको योगदान न्यून

१ दिन अघि
१०

पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने

२ दिन अघि
११

पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

२ दिन अघि
१२

सम्पत्ति विवरण सार्वजनिक नगरी कार्की सरकारका मन्त्री बिदा

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ १२, सोमबार (२ महिना अघि)

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

  • 54,743 Views
  • काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर वातावरण निरीक्षकको विवरण संकलनका लागि प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरेको छ। वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखाको प.सं. अनुगमन / २०८२/८३ च.नं. १८७ मितिको पत्र अनुरूप मिति २०८२/८/३ मा बसेको मन्त्रिस्तरीय विकास समस्या समाधान समितिको बैठकले निर्णय गरेको विवरण संकलन प्रक्रिया सुरु भएको हो।

    पत्रमा उल्लेख छ, मुलुकभर हाल वातावरण निरीक्षक संघ, प्रदेश र स्थानीय तहमा कति संख्या रहेका छन्, मुलुकका लागि आवश्यक निरीक्षकको संख्या कति छ, र उपलब्ध जनशक्तिले वातावरण सम्बन्धी कार्य समुचित रूपमा सञ्चालन गर्न सकिरहेको अवस्था छ कि छैन भन्ने विषयमा जानकारी माग गरिएको छ।

    प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायहरूले उक्त विवरण सम्बन्धित ढाँचामा संकलन गरी वातावरण विभागमा उपलब्ध गराउनुपर्नेछ। साथै, विवरणको सफ्टकपी [email protected] मा पनि पठाउने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।

    यस कदमले मुलुकको वातावरण संरक्षण तथा व्यवस्थापनमा जनशक्ति अवस्था र आवश्यक सुधारका उपायहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउने काममा रोक
    १७ घण्टा अघि

  • २

    नो किङ्स’ आन्दोलनमा ८० लाख सहभागी,५० राज्यमा एकसाथ प्रदर्शन, ट्रम्पविरुद्ध असन्तुष्टि
    १७ घण्टा अघि

  • ३

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब तान्ने
    १७ घण्टा अघि

  • ४

    फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने
    १८ घण्टा अघि

  • ५

    सरकारको एक सय शासकीय सुधारका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
    १ दिन अघि

  • ६

    ओली र लेखक पक्राउपछि एमाले आन्दोलित
    १ दिन अघि

  • ७

    गृह मन्त्रालय योजना बन्यो, खर्च भयो, तर परिणाम कमजोर
    १ दिन अघि

  • ८

    ओली र लेखक पक्राउ परेपछि महेश बस्नेतले भने,देशमा राजनीतिक तनाव बढ्दै छ
    १ दिन अघि

  • ९

    नेपालमा ५७ प्रतिशत नागरिक बिमाबाहिर, क्षेत्रको योगदान न्यून
    १ दिन अघि

  • १०

    पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वालेन्द्र शाह नेतृत्वको नौ सदस्यीय मन्त्रिपरिषद् गठन

    नेपाल नक्सा
    २

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

    नेपाल नक्सा
    ३

    पशुपति क्षेत्रको हजारौँ रोपनी गुठी जग्गा अद्यावधिक अभिलेखविहीन

    नेपाल नक्सा
    ४

    पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

    नेपाल नक्सा
    ५

    संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प

    नेपाल नक्सा
    ६

    डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution