• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मुगु निर्वाचनः मतपत्र आइपुगे, कर्मचारी र सुरक्षा व्यवस्थापन पूरा हुँदै

१२ घण्टा अघि
२

निर्वाचन तोकिएकै समयमा हुनुपर्छ: ओली

१५ घण्टा अघि
३

प्राविधिक समस्याका कारण नासाको आर्टिमिस २ चन्द्र मिशन तत्कालका लागि स्थगित

१५ घण्टा अघि
४

भाषा संरक्षण र प्रवर्द्धनका लागि नेपाल सरकार र आयोगबीच समन्वय आवश्यक

१६ घण्टा अघि
५

रौतहटमा भएको घटनाप्रति माधवकुमार नेपालद्धारा चिन्ता व्यक्त

१६ घण्टा अघि
६

फरार प्रतिवादी नियन्त्रणमा नेपाल प्रहरीको सक्रियता, ११ हजार बढी पक्राउ,जरिवाना ७ करोड माथि सङ्कलन

१७ घण्टा अघि
७

अफगानिस्तानको सीमानामा पाकिस्तानी हवाई आक्रमण , दर्जनौं मारिए

१७ घण्टा अघि
८

नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने

१७ घण्टा अघि
९

निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिरा बिक्री र ओसारपसारमा कडाइ

१७ घण्टा अघि
१०

प्रतितोला ५ हजार ६ सयले बढ्याे सुनको भाउ

१८ घण्टा अघि
११

देशको हितमा काम गर्दा चारैतिरबाट आक्रमण भइरहेको छ:ओली

१८ घण्टा अघि
१२

संखुवासभाको रिताक केन्द्रबिन्दु भएर भूकम्प

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १०, आईतबार (१५ घण्टा अघि)

निर्वाचन तोकिएकै समयमा हुनुपर्छ: ओली

  • 390 Views
  • काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अब तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताएका छन्। उनले राज्य र उम्मेदवारहरूले चुनावको तयारीमा अर्बौँ रुपैयाँ खर्च गरिसकेको भन्दै चुनाव सार्नु उचित नहुने बताए। चुनाव रोक्ने प्रयास अझै भइरहेको दाबी गर्दै ओलीले एमाले भने कुनै अन्योलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पारे।

    आइतबार झापाको भद्रपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झण्डा जलाउने विषय सामान्य नभएको बताए। झण्डा आदर्श र आस्थाको प्रतीक भएकाले यसको अपमान सह्य नहुने उनको भनाइ थियो। यस सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तर्फबाट आपराधिक काम भएको आरोप पनि लगाए।

    ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गरे। आफू सधैँ देशको सुरक्षा, विकास र जनताको हितमै सोच्ने व्यक्ति भएकाले पनि अनावश्यक आक्रमण सहनु परेको उनले बताए।

    नयाँ शक्ति वा परिवर्तनको नाममा आएका केही तत्वहरूले देशलाई अन्योलतर्फ लैजान खोजेको आरोप लगाउँदै, सक्षम शक्तिलाई रोक्ने प्रयास भइरहेको उनको तर्क छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मुगु निर्वाचनः मतपत्र आइपुगे, कर्मचारी र सुरक्षा व्यवस्थापन पूरा हुँदै
    १२ घण्टा अघि

  • २

    निर्वाचन तोकिएकै समयमा हुनुपर्छ: ओली
    १५ घण्टा अघि

  • ३

    प्राविधिक समस्याका कारण नासाको आर्टिमिस २ चन्द्र मिशन तत्कालका लागि स्थगित
    १५ घण्टा अघि

  • ४

    भाषा संरक्षण र प्रवर्द्धनका लागि नेपाल सरकार र आयोगबीच समन्वय आवश्यक
    १६ घण्टा अघि

  • ५

    रौतहटमा भएको घटनाप्रति माधवकुमार नेपालद्धारा चिन्ता व्यक्त
    १६ घण्टा अघि

  • ६

    फरार प्रतिवादी नियन्त्रणमा नेपाल प्रहरीको सक्रियता, ११ हजार बढी पक्राउ,जरिवाना ७ करोड माथि सङ्कलन
    १७ घण्टा अघि

  • ७

    अफगानिस्तानको सीमानामा पाकिस्तानी हवाई आक्रमण , दर्जनौं मारिए
    १७ घण्टा अघि

  • ८

    नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने
    १७ घण्टा अघि

  • ९

    निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिरा बिक्री र ओसारपसारमा कडाइ
    १७ घण्टा अघि

  • १०

    प्रतितोला ५ हजार ६ सयले बढ्याे सुनको भाउ
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना

    नेपाल नक्सा
    २

    नेपाली सेनाको २६३ औँ स्थापना दिवस आज, टुँडिखेलमा विशेष समारोह

    नेपाल नक्सा
    ३

    पञ्चाङ्ग समितिको अनुमति बिना क्यालेण्डर छाप्न नपाइने,पात्रो वा भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    नेपाल नक्सा
    ४

    पाँच वर्षभित्र डिजिटल नेपाल बनाउने गगन थापाको योजना

    नेपाल नक्सा
    ५

    ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० छुट

    नेपाल नक्सा
    ६

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ निर्वाचनपछि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution