
वुढानिलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार मिठाराम अधिकारीलाई पछाउदै गरेका नेपाली काग्रेसका उम्मेदवार विनोद चालिसेसगँ मत अन्तर वढाउदै छन्।
यस वुढानिलकण्ठ नगरपालिको मेयरका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार मिठाराम अधिकारीको अहिले सम्मको मत गणनामा अग्रताका साथ १६४५ मत, त्यसै गरी नेपाली काग्रेसका मेयर प्रत्यासी विनोद चालिसेले १४१० मत प्राप्त गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका प्रयास हरी कृष्ण थापाको १५ मत प्राप्त गरेका छन।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार अनिता लामा अहिले सम्मको मत गणनामा अग्रताका साथ १८३५ मत र त्यसलाई पछाउदै नेपाली कांग्रेसकी उपमेयर उम्मेदवारले१५४२ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे