
काठमाडौँ , २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गरेको छ । वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १९१०मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।
बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गरेका हुन् ।
इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे