
यस कागेश्वरी नगरपालिको मेयरका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राम शरण ढुंगानाको अहिले सम्मको मत गणनामा अग्रताका साथ १०८५ मत, त्यसै गरी नेपाली काग्रेसका मेयर प्रत्यासी उपेन्द्र कार्कीले ६३६ मत प्राप्त गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका प्रयास हरी कृष्ण थापाको १५ मत प्राप्त गरेका छन।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार शान्ता थापा अहिले सम्मको मत गणनामा अग्रताका साथ ११३१ मत र त्यसलाई पछाउदै नेपाल माओवादी केन्द्रका उपमेयर उम्मेदवार भोला चापागाईले ५४१ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे