
काठमाडौं । सुर्यविनायक नगरपालिका वडा नम्बर २मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मत खसालेको वडाबाट नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
यस वडा २ मा, कांग्रेसका वडाध्यक्ष उम्मेदवार प्रदीप कार्कीले १५११ मत सहित प्यान नै विजय भएको छ। उनका प्रत्यासी प्रतिस्प्रधि नेपाल कम्युनिष्ट पार्टी एमालेका विश्वराज विष्टले १३०५ मत प्राप्त गरेका छन्। नव उम्मेदवार दुई विषयमा स्नाकोत्तर गरेका र पेशाले वकिल पनि मानिन्छ। यस वडामा उपयुक्त उम्मेवारको चयनले नै कांग्रेसको गढको साख जोगिएको स्थानिय
को वुझाई छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे