
कैलाली, ३१ बैशाख । सुदूरपश्चिम प्रदेशको बैतडीको सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी हुनुभएको छ । उहाँले १५५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गर्नुएको छ । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।
प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा आउने क्रम जारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे