
काठमाडौँ , २६ मंसिर | मङ्सिर ४ गते को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता आज (सोमबार) देखि लागू नहुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेको हो ।
निर्वाचन आयोगले विज्ञप्ति निकालेर निर्वाचन आयोगबाट जारी आचारसंहिता सोमबारदेखि लागू नहुने जानकारी दिएको हो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे