• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स हुने पहिलो नेता

१ मिनेट अघि
२

आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरणमा रोक

१५ मिनेट अघि
३

फागुन १६ गतेभित्र सडकमा उत्रने तयारीमा हुनुहुन्छ राजपरिवारका सदस्यहरू:दुर्गा प्रसाईं

५४ मिनेट अघि
४

हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

१ घण्टा अघि
५

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड

१ घण्टा अघि
६

काँग्रेसले काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको ‘भिजन १०’ सार्वजनिक गर्दै

१ घण्टा अघि
७

कैलाली र कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

१ घण्टा अघि
८

फागुन १८ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न निषेध

२ घण्टा अघि
९

ऋण सहायता खर्च, वास्तविक तालिम सञ्चालन शून्य

२ घण्टा अघि
१०

चुनाव आउन एक साता अघि सिंगापुर उडे देउवा

२ घण्टा अघि
११

प्रतिनिधि सभा निर्वाचन २०८२: सुरक्षा रणनीति सुदृढीकरणमा सरोकारवालाबीच छलफल

२ घण्टा अघि
१२

चिकित्सा शिक्षा आयोगको विद्यार्थी भर्नामा असमानता: सिट अधुरा, अवसर सीमित

६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १४, बिहिबार (२ घण्टा अघि)

फागुन १८ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न निषेध

  • 364 Views
  • काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन केही महत्वपूर्ण निर्णय गरेको छ। आयोगका अनुसार फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचार–प्रसार पूर्ण रूपमा बन्द हुनेछ। त्यसपछि कुनै पनि प्रकारको सभा, जुलुस, नाराबाजी, पोस्टर टाँस्ने वा सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाइने छैन।

    यो निर्णय कडाइका साथ लागू गराउन गृह मन्त्रालय मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। जिल्ला स्तरका आचारसंहिता अनुगमन समितिले नियम उल्लङ्घन हुने गतिविधि रोक्नेछन्। यदि कसैले नियम मिचेको पाइएमा तत्काल कानुनअनुसार कारबाही गरिने र आयोगलाई जानकारी गराइने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन्।

    यसैगरी, मतदानको दिन सुरक्षालाई ध्यानमा राख्दै फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान नसकिँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक र निजी सवारीसाधन चलाउन नपाइने निर्णय गरिएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतका सवारी भने चल्न पाउनेछन्।

    त्यस्तै, मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम नतिजा नआउँदासम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पनि रोक लगाइएको छ। रक्सी खाएर हुलदंगा गर्ने वा मतदातालाई प्रभावित पार्ने काम रोक्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। आयोगले सबैलाई नियम पालना गरी निष्पक्ष निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स हुने पहिलो नेता
    १ मिनेट अघि

  • २

    आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरणमा रोक
    १५ मिनेट अघि

  • ३

    फागुन १६ गतेभित्र सडकमा उत्रने तयारीमा हुनुहुन्छ राजपरिवारका सदस्यहरू:दुर्गा प्रसाईं
    ५४ मिनेट अघि

  • ४

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड
    १ घण्टा अघि

  • ५

    रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड
    १ घण्टा अघि

  • ६

    काँग्रेसले काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको ‘भिजन १०’ सार्वजनिक गर्दै
    १ घण्टा अघि

  • ७

    कैलाली र कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि
    १ घण्टा अघि

  • ८

    फागुन १८ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न निषेध
    २ घण्टा अघि

  • ९

    ऋण सहायता खर्च, वास्तविक तालिम सञ्चालन शून्य
    २ घण्टा अघि

  • १०

    चुनाव आउन एक साता अघि सिंगापुर उडे देउवा
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने

    नेपाल नक्सा
    २

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

    नेपाल नक्सा
    ३

    २० प्रतिशत लगानी र शिक्षा ऐन अपरिहार्य: गगन थापा

    नेपाल नक्सा
    ४

    निर्वाचन र अर्थतन्त्र दुवै प्राथमिकतामा,निर्वाचनमा स्रोत अभाव हुन नदिने सरकारको प्रतिबद्धता: अर्थमन्त्री खनाल

    नेपाल नक्सा
    ५

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    ६

    रवि लामिछाने आज सर्लाही जाँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution