• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ४, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

४९ मिनेट अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

१ घण्टा अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

२ घण्टा अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

२ घण्टा अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

२ घण्टा अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

२ घण्टा अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

२0 घण्टा अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

२0 घण्टा अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

२३ घण्टा अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (९ महिना अघि)

महानगरको शैक्षिक अभियान: विद्यालय स्तरोन्नति लक्ष्य सहित शैक्षिक मेला

  • 2,594 Views
  • काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने तयारी गरेको छ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिएका छन्।

    उक्त मेलामा विद्यालय शिक्षाका विभिन्न नवप्रवर्तन, सिकाइ उपलब्धि, विद्यार्थीका सिर्जनात्मक कार्य तथा शैक्षिक स्तरोन्नतिको प्रदर्शन गरिने बताइएको छ। विद्यालय शिक्षा सुधारको दीर्घकालीन योजनाका रूपमा मेला सहभागी विद्यालय, संघसंस्था तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच समन्वयकारी पहलको आधार बन्ने अपेक्षा गरिएको छ।

    व्यावहारिक शिक्षामा जोड

    पत्रकार सम्मेलनमा महानगरपालिकाका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले विद्यालय शिक्षालाई वैज्ञानिक, व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको बताएका छन्। वार्षिक परीक्षाको तयारीका क्रममा शैक्षिक मेला आयोजनाले प्रभाव पार्ने सम्भावनाबारे उठेको प्रश्नको जवाफ दिँदै उनले लिखित परीक्षाका अतिरिक्त व्यवहारिक एवं प्रयोगात्मक सिकाइ गतिविधिहरूको मुल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलाले विद्यार्थीको शैक्षिक, शारीरिक, मानसिक तथा चारित्रिक विकास, विद्यालयको पूर्वाधार तथा शिक्षकको क्षमता अभिवृद्धि जस्ता विषयलाई समेट्नेछ। महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक तथा शिक्षकहरूको समन्वयमा मेला सञ्चालन हुने जनाइएको छ।

    मेलाका विशेष आकर्षण

    मेला अवधिभर विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधिहरू प्रस्तुत गर्नेछन्। ‘बुक फ्री फ्राइडे’ अवधारणाअन्तर्गत ३५ शैक्षिक उपसमूहका स्टलहरू मार्फत रुचि तथा नतिजा प्रदर्शन गरिनेछ।

    • विद्यार्थी नमूना संसद अभ्यास मेलाको प्रमुख आकर्षण हुने जनाइएको छ।
    • शैक्षिक गुणस्तर सुधारसम्बन्धी छलफल, मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइका प्रस्तुति प्रदर्शनीमा समावेश गरिनेछ।
    • विद्यार्थीका अनुभूति झल्काउने १ हजारभन्दा बढी स्केचिङ र स्कल्प्चर प्रदर्शन गरिनेछ।
    • नेपाल भाषाको मौलिक सिकाइ विधि, परम्परागत संस्कृति झल्काउने प्रस्तुति तथा संगीत प्रदर्शन पनि मेलामा देख्न पाइनेछ।

    मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजा योजनाअन्तर्गत ३० रुपैयाँमा उपलब्ध खाजा १० स्टलमार्फत सबैलाई उपलब्ध गराउने जनाइएको छ। शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी अतिथिहरूलाई मेला अवलोकनका लागि निमन्त्रणा गरिएको छ।

    महानगरको बहुवर्षीय शैक्षिक योजना

    महानगरपालिकाले ८७ सामुदायिक विद्यालयका ६१ हजार ३२९ विद्यार्थी र ५२४ संस्थागत विद्यालयका २ लाख १० हजार ९३४ विद्यार्थी गरी कुल २ लाख ७२ हजार २६३ विद्यार्थीका लागि गुणस्तरीय शिक्षा सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ।

    शिक्षा अनुसन्धानमा आधारित लगानी गर्दै महानगरले प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग, ‘बुक फ्री फ्राइडे’, ‘टिचर कलेज प्रोग्राम’ र ‘नतिजा सुधार योजना’ कार्यान्वयन गरिरहेको छ।

    ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ अभियानलाई समेत प्राथमिकता दिइएको छ। महानगरको बहुवर्षीय गौरव योजना ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ अन्तर्गत प्रयोगात्मक शिक्षामा जोड दिने नीति लिइएको छ।

    नवप्रवर्तनका लागि चरणबद्ध कार्यान्वयन

    ‘फेस्ट’ (FEST) अवधारणामा आधारित यो शैक्षिक मेलाको पहिलो चरण अन्तर्गत आयोजना गरिएको हो।

    • दोस्रो चरणमा फागुन २३ गते बुक फ्री फ्राइडेको अवसरमा साझेदार तथा सरोकारवालाले नजिकका सामुदायिक विद्यालय अवलोकन गराउने योजना छ।
    • तेस्रो चरणमा नवप्रवर्तनसम्बन्धी गोलमेच अन्तर्क्रिया आयोजना गरिनेछ।

    महानगरपालिकाले सञ्चालन गरिरहेका यी कार्यक्रमहरूले शैक्षिक क्षेत्रलाई व्यवहारिक र वैज्ञानिक दृष्टिकोणमा लैजाने लक्ष्य राखेको छ। प्रदर्शनी, छलफल तथा व्यवहारिक सिकाइ प्रवर्द्धन गर्दै शिक्षालाई समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनको माध्यम बनाउने महानगरपालिकाको उद्देश्य रहेको बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    ४९ मिनेट अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    १ घण्टा अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    २ घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    २ घण्टा अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    २ घण्टा अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    २ घण्टा अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    २0 घण्टा अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    २0 घण्टा अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    २३ घण्टा अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा
    ४

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    नेपाल नक्सा
    ६

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution