
काठमाडौँ, २६ चैत ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २०७९ चैत्र महिनामा जारी गरिएको भनिएको वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका २०७९ मार्फत नो अव्जेक्शन लेटर जारी गर्ने सन्दर्भमा गरिएको व्यवस्था प्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को गम्भिर ध्यानाकर्षण भएको छ ।
निर्देशिकामा भएका उल्लेखित गम्भिर कमी कमजोरीहरुको गम्भिर रुपमा सम्वोधन गरिंदै सम्वन्धित सबैको अर्थपुर्ण सहभागीतामा सो निर्देशिकालाई तत्काल परीमार्जन गरेर मात्र जारी गरियोस भनि माग गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे