
काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग भएको छ ।
कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्दै सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा माग गरेका हुन् ।
दुजाङले प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने काम गरेको लामाको आरोप छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे