
काठमाडौं, मङ्सिर ६ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम रहेको छ ।
डा. कार्कीले ९ हजार ४०३ मत गरेकी छिन् । नेकपा (एमाले)का उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत प्रप्त गरेका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले तीन हजार ७५० मत प्रप्त गरेकी छिन् । हाल सम्म २२ हजार छ मतगणना भईसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे