
तनहुँ, वैशाख ११ । तनहुँ–१ को मतगणना जारी रहेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार डा। स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडिरहेका छन् ।
हाल सम्म राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा। स्वर्णिम वाग्लेले पाँच हजार १९ मत , नेपाली काँग्रेस गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत , एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत प्राप्त गरेका छन् ।
हाल सम्म नौ हजार दुई ४६ मत गणना भइसकेको छ । वाग्लेले पाँच हजार १९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे