
काठमाडौँ , १० भाद्र | पछिल्ला समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । महानगरका प्रमुख शाहको यो कार्यप्रति नेकपा एमालेका युवा नेता महेश बस्नेतले असन्तुष्टी जनाएका छन् ।बस्नेताले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन फेसबुक बाट शाहलाई नमात्तिन आग्रह गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे