
काठमाडौं । डिशहोमका दुई विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा तीन अवार्ड जित्न सफल भएको छ ।
मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ ।
एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायाङ्कन (टीभीसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।
१२ औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे