
काठमाडौँ , १५ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको जारी रहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री र ओलीबीच मन्त्रीमण्डल विस्तार , सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
हिजो बिहीबार पनि प्रधानमन्त्री र ओलीबिच खुमलटारमा भेटवार्ता भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे