काठमाडौं , ३ असोज। प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलले टुंगो लगाएका छन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलले समेत समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएका हुन् ।आजको राजधानी दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे