• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २८, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो

९ घण्टा अघि
२

गभर्नर पौडेल बर्खास्त गर्न जेनजी युनाइटेडको दबाब, अर्थमन्त्रीलाई ज्ञापनपत्र

१४ घण्टा अघि
३

मन्त्री कुलमान घिसिङको प्रतिबद्धता: पोखरा रङ्गशालामा फ्लडलाइट र स्कोरबोर्ड, अन्तर्राष्ट्रिय खेलका लागि बजेट सुनिश्चित गर्ने

१४ घण्टा अघि
४

एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश

१४ घण्टा अघि
५

प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

१८ घण्टा अघि
६

एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

१८ घण्टा अघि
७

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

२ दिन अघि
८

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

२ दिन अघि
९

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

२ दिन अघि
१०

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

२ दिन अघि
११

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

२ दिन अघि
१२

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)

सरकार र पत्रकार मिलेर लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठक

  • 2,708 Views
  • आगरा, 17 मई।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् ।

    “सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ,”  उनको भनाई थियो ।

    प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा ​आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्रीले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।

    होटल क्लार्क शिराजमा भएको सम्मेलनमा भारत, नेपाल र बंगलादेशका ४०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।

    कन्क्लेभको विषय “समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान” रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री प्रा एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले गलत असर पर्ने बताए ।

    समाजमा जसरी गलत पत्रकारिताका लागि पहेँलो पत्रकारिता शब्द प्रयोग गरिन्थ्यो, त्यसरी नै प्रशासनिक कर्मचारीको भ्रष्टाचारलाई रातो फीता शब्द दिइएको उनले बताए ।  तर अब यी सबैबाट बच्ने र आफ्नो छवि सफा राख्ने समय भएको उनको भनाई थियो ।

    तुलसीदासको दोहोरीलाई वर्तमान युगको परिप्रेक्ष्यमा परिमार्जन गर्दै उनले कवि, वैद र पत्रकारले भयभीत भएर प्रशंसा गरे देश बर्बाद हुने बताए ।  प्रजातन्त्रका चार खम्बा मध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्ने समेत उनले बताए ।

    त्यसैले पत्रकारले पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।

    कुनै पनि हालतमा लक्ष्मण रेखा पार नगर्न उनले आग्रह गरे ।

    उनले भने, ‘नारदजीले जस्तै पत्रकारले सूचना मात्रै दिदैनन्, पीडितलाई न्याय पनि दिन्छन् भन्ने हामीलाई थाहा छ ।” उत्तर प्रदेश राज्यका शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताए ।  “पत्रकारले मात्रै जनतालाई सचेत गराउँछन् ।

    संकटकालमा पत्रकारिताको चेतनाको प्रभाव हामीले देख्यौं ।अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउँदा पत्रपत्रिकाले पनि आवाज उठाए र विरोध गरे ।  फलस्वरूप तत्कालीन सरकार ढल्कनुपरेको थियो ।

    पत्रकारले राम्रो मनले काम गरे मात्र समाज, राज्य र देशमा परिवर्तन ल्याउन सक्छ,” उनको भनाई थियो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै उनले ती वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने बताए ।

    पत्रकारिताका चुनौतिहरुको बारेमा चर्चा गर्दै उनले धेरै सतर्कता आवश्यक रहेको बताए ।  “सावधान रहनुहोस्, तथ्यहरू जाँच गर्नुहोस् र पारदर्शी हुनुहोस्, त्यसपछि आफ्नो समाचार फर्वार्ड गर्नुहोस् ।  हिन्दी पत्रकारिता सम्पदा हो, यसलाई सम्हाल्नैपर्छ,” उनको भनाई थियो ।

    आज पत्रकारहरु एकजुट हुनुपर्ने पनि उनले बताए ।  उपजाका प्रदेश अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको बताए ।  “न त प्रतिष्ठानबाट उचित पारिश्रमिक पाउँछन् न समाजबाट उचित सम्मान पाउँछन्, आफ्नो विचित्र परिस्थितिलाई पनि सबैले बुझ्नुपर्छ ।

    मिडियामाथि अंकुश लगाइँदैछ, पत्रकारले अरुको पीडा लेख्न सक्छ, आफ्नो होइन ।  यसका लागि पत्रकार सङ्गठनहरू बलियो भएर आफ्ना समस्याहरू आपसमा समाधान गर्नु उपयुक्त हुन्छ,” पाण्डेको भनाई थियो ।

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले भारत लोकतन्त्रको जननी मुलुक भएको बताए ।  “नेपाल र बंगलादेशमा भारतको सहयोगबाट मात्रै लोकतन्त्र आएको हो ।  विश्वका धेरै देशहरू पनि भारतीय पत्रकारिताबाट प्रभावित छन् ।

    प्रेरणा लिनुहोस्, हामीले यसबाट सिक्नुपर्छ, दक्षिण एसियाका पत्रकारले सोच्नुपर्छ,” लामाले बताए ।  अफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गर्न परेको पनि उनको भनाई थियो । दक्षिण एशिया साथै भारतमा पनि पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको उनले बताए । सार्क जर्नलिस्ट्स फोरमका महासचिव बंगलादेशका मोहम्मद अब्दुर रहमानले कार्यक्रम गौरवशाली भएको बताए ।

    “भारतको लोकतन्त्र पनि समृद्ध र प्रेरणादायी छ, म यसलाई सलाम गर्दछु,” उनको भनाई थियो । वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको संकटबारे विशेष प्रतिबिम्ब प्रस्तुत गरेका थिए । उनले हरेक किसिमको समाचारबाट पत्रकारहरुलाई चुनौती भएपनि सुरक्षा उपलब्ध नहुने भएकाले नैतिकता पत्रकारको कवच भएको बताए ।

    “प्रख्यात पत्रकार पराडकर जीले अमर शहीद राजगुरुलाई पिस्तौलले गोली चलाउन सिकाएका थिए तर पराडकर जीले कहिल्यै पिस्तौल प्रयोग गरेनन्,”उनको भनाई थियो ।

    महात्मा गान्धी, पंडित नेहरु, अटलजी, आडवाणी आदि पनि पत्रकार रहेको उनले बताए ।  सबैको बारेमा लेख्ने पत्रकारले आफ्नो बारेमा कहिल्यै लेखेनन, पत्रकारिता आउँछ र जान्छ तर समाज यहीँ रहने उनको भनाइ थियो ।

    त्यसैले समाजलाई समृद्ध र सभ्य बनाउनुपर्छ, तब मात्र हाम्रो पत्रकारिता सार्थक हुने उनको भनाई थियो ।  मञ्चमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी पनि थिए । कार्यक्रमको सुरुमा प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारिताका अगाडि थुप्रै चुनौतिहरु रहेकाले सबैले सामना गर्नुपर्ने बताए ।

    कार्यक्रमको सञ्चालन गर्दा कोषाध्यक्ष विवेक जैनले आगराको पत्रकारिता र यसको इतिहासको बारेमा प्रकाश पारे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो
    ९ घण्टा अघि

  • २

    गभर्नर पौडेल बर्खास्त गर्न जेनजी युनाइटेडको दबाब, अर्थमन्त्रीलाई ज्ञापनपत्र
    १४ घण्टा अघि

  • ३

    मन्त्री कुलमान घिसिङको प्रतिबद्धता: पोखरा रङ्गशालामा फ्लडलाइट र स्कोरबोर्ड, अन्तर्राष्ट्रिय खेलका लागि बजेट सुनिश्चित गर्ने
    १४ घण्टा अघि

  • ४

    एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश
    १४ घण्टा अघि

  • ५

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने
    १८ घण्टा अघि

  • ६

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की
    १८ घण्टा अघि

  • ७

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    २ दिन अघि

  • ८

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    २ दिन अघि

  • ९

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    २ दिन अघि

  • १०

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ४

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ५

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ६

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution