
काठमाडौँ, २५ भदौ – माछापुच्छ्रे बैंकले यसपालीको दशैँ-तिहारको अवसरमा विशेष प्रस्ताव प्रस्तुत गरेको छ। ग्राहकहरूले सपनाको घर बनाउनको लागि MBL होम लोन लिँदा, सपनाको गाडी किन्नको लागि पनि सहुलियत ब्याजदरमा MBL अटो लोन प्राप्त गर्न सक्नेछन्।
यस प्रस्तावअन्तर्गत, MBL होम लोनमा ग्राहकहरूले बेस रेट + ०.५% प्रिमियम दरमा कर्जा प्राप्त गर्न सक्छन्। साथै, सेवा शुल्कमा विशेष छुट र क्रेडिट कार्ड जारी शुल्कमा पनि विशेष छुटको व्यवस्था गरिएको छ, जुन केवल होम लोन लिने ग्राहकहरूको लागि मान्य छ।
होम लोन लिएका ग्राहकहरूले अटो लोनमा पनि बेस रेट + ०.५% प्रिमियम दरमा कर्जा प्राप्त गर्न सक्छन्।
यस विशेष प्रस्तावको लाभ उठाउन ग्राहकहरूले माछापुच्छ्रे बैंकको वेबसाइटमा थप जानकारी प्राप्त गर्न सक्नेछन्:
MBL Home Loan: https://www.machbank.com/products/loan/mbl-home-loan
MBL Auto Loan: https://www.machbank.com/products/loan/mbl-auto-loan
यस अवसरले ग्राहकलाई घर र गाडीको सपना पुरा गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्ने आशा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे